Tue. Apr 30th, 2024

चलचित्र घामपानी हेर्न शनिवार दर्शकको महासागर ओर्लियो lफिल्म रिलिजको फर्स्ट डे मै ७१ लाख को बक्स अफिस कलेक्सन गर्दै चलचित्र घाम पानीले उत्कृस्ट शुरुवात गरेको छ l हिजो शनिवार पनि घाम पानीले अल नेपाल सिनेमा हल हाउस फुल गर्न सफल रह्यो l काठमान्डूमा गोपी कृष्ण का २ वटा हल ,अष्ट ,गुण सिनेमा ,बाराही ,गङ्गा ,कलंकी ,प्रिथिबी ,शुभकामना ,सिटि म्याक्स ,कुमारी ,लबिंन ,एफ क्युव ,जय नेपाल ,बिग सिनेमा ,सिभिल आदि सबै हल हाउसफुल रहे l मूलधारको फिल्म सरल, शान्त, सारपूर्ण कथासहित बनाउन सकिन्छ भन्ने उदाहरण ‘घामपानी’ ले दिएको छ l नया वर्षको सुखद उपलक्ष्यमा ओपनिङ्ग गरेको फिल्मले दर्शकको मन स्पटलमा ठाउँ जमाउछन सफल भएको छ l फिल्म शुरु भए देखि अन्त सम्म हेर्दा दर्शक लाइ एक ठाउंमा पनि बोर नलाग्ने रहेको दर्शकहरुले फिल्म हेरेर हलवाट निस्कदा बताए l रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘घामपानी’मा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनियरहेको छ l

Leave a Reply

%d bloggers like this: