Fri. Mar 29th, 2024

बलिउड अभिनेत्री रानी मुखर्जीकोको मोस्ट अवेइटेड एक्शन थ्रिलर फिल्म ‘मर्दानी–२’को ट्रेलर सार्वजनिक भएको छ । ‘मर्दानी–२’मा अभिनेत्री रानी मुखर्जीलाई एक साहसी प्रहरी अफिसर्सको भूमिकामा देख्न सकिन्छ । यो फिल्म ‘मर्दानी’को सिक्वेन्स हो ।

२०१४ मा दर्शकमाझ रिलिजमा आएको मर्दानी शिवजी रायको उत्कृष्ट फिल्म मध्येको एक थियो । सो फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका थिए ।

सिक्वेन्स फिल्म ‘मर्दानी–२’लाई गोपी पुथरेनले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा रानीको जबरदस्त एक्शन अवतार प्रस्तुत गरिएको छ । ट्रेलर अनुसार सिरियल किलर र रेपिस्टको वरिपरि फिल्मको कथामा घुम्नेछ ।

रानीको यस फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: