काठमाडौँ ।
अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ । उनले थुप्रै गीत गाएका छन्, जसमा हास्यरस मिसिएकै हुन्छ । तर, यसपाली उनले मार्मिक गीत बजारमा ल्याएका छन् ।
उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ । यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने नि हुन्छ’ बोलको गीत लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।
अभिनेता आचार्यको उक्त गीतलाई सुदन केसीले सुदन केसीले निर्देशन गरेका हुन् । जीवन थापाले सम्पादन रहेकाे उक्त गीतको भिडियोलाई दिर्घ गुरुङलेे खिचेका हुन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।
