Sat. Jun 22nd, 2024

सेलिब्रेटी किङको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान निकै चर्चित छिन् । बेलाबेलामा सुहानाका तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको हुन्छन् । बुझिएअनुसार सुहाना यति बेला बलिउडमा डेव्यु गर्ने तरखरमा छिन् । बलिउड मिडियाले उल्लेख गरेको अनुसार सुहानालाई बलिउडमा निर्माता करण जौहरले डेव्यु गराउदैछन् । सुहाना हाल थिएटरमा अभिनय सिक्दैछिन् ।

Leave a Reply

%d bloggers like this: