काठमाडाैं ।
बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् लबस्टोरीमा आधारित चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो ।
मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र इसान अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरूको अभिनय रहेको छ ।
