Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पुराना निर्देशक तुलसी घिमिरेको फिल्म ‘दर्पण छायाँ २’ को छायाँकन सकिएको छ । धापासीमा अन्तिम दृश्य क्यामेरा कैद भएसँगै फिल्मको सम्पुर्ण दृश्याङ्कन सकिएको हो ।
४५ दिनको सेड्यूअलमा फिल्मको छायाँकन सकिएको हो । फिल्ममा काठमाण्डौ सँगै भक्तपुर, कालिङपोङ, दार्जलिङ लगायतका दृश्यहरु समावेश छन् ।फिल्ममा पुष्पल खड्का, साहरा र श्रद्धा प्रसाइको मुख्य भूमिका छ ।
दीलिप रायमाझी, निरुता सिंह, उत्तम प्रधानले स्थापित गरेको एक दशक पहिले रिलिज दर्पण छायाँ अहिले पनि धेरै दर्शकको मनमा ताजै छ । तर सिक्वेलमा पुराना कोहि पनि दर्शक समावेश छैनन् । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकको मन जित्ने विश्वास निर्देशक तुलसी घिमिरेले ब्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: