Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
sunny-leone-arbaaz-khan
अभिनेत्री सनी लियोन र अरबाज खान आउने वाला रोमांटिक फिल्म ‘तेरा इंतजार’मा पहिलो पटक एक साथ देखिने भएका छन् |सनी लियोनले कच्छ को भूमिमा अरबाजसंग अगस्तमा फिल्मको शूटिंग शुरू गर्नेछिन् |
sunny-leone-arbaaz-khan
उनि रियलिटी शो ‘स्पिलट्सविला 9’मा पनि देखिने छिन् |सनीले यसको पुष्टि गर्दै भनिन,’म अरबाज खान संग काम गर्ने कुरालाई लिएर निकै नै धेरै उत्साहित छु’|राजीव वालिया निर्देशित फिल्मको शूटिंग कच्छम २५ दिनको शेड्यूलमा हुनेछ |यसको अलावा विदेशमा पनि यसको शूटिंग हुनेछ |
sunny-leone-arbaaz-khan
एक सूत्रले भनेको छ, ‘अरबाजले फिल्मको लागि पहिले नै हुन्छ भनिसकेका छन् र सनीले जब फिल्मको पटकथा सुनी, तब उनले पनि तुरुन्त हुन्छ भनिदिन |’

%d bloggers like this: