Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
sultan
सलमान खानको फैन्सको लागि भाईजानको तरफ बाट पहिलो सौगात आइसकेको छ |. उनको फिल्म ‘सुल्तान’ को पहिलो गीत ‘बेबी को बेस पसंद है’ रिलीज गरिएको छ |गीत एकदम सलमान स्टाइल रहेको छ |यस गीतमा बादशाहको रैप रहेको छ भने हरियाण्वीको निकै नै राम्रो प्रयोग गरिएको छ | यस गीतलाई बादशाह बाहेक विशाल डडलानी, इशिता र शाल्मी खोल्गड़ेले गएका छन् |
sultan
यस गीतलाई फराह खानले कोरियोग्राफ गरेका छन् र गीतमा सलमान आफ्नो सिग्नेचर स्टाइल मार्दै देखिएका छन् | गीतमा सलमान खान आफ्नो सपनाको रानीलाइ मक्ख पार्नको लागि एउटा बिवाहमा पस्द छन् र आफ्नो शानदार अंदाजमा उसलाई आफ्नो जालमा पार्दै गरेको देखिने छन् |
bass-pasand-hai-sultan
फिल्ममा सलमान खान हरियाणाको पहलवान बनेका छन् जो अनुष्का शर्मा यानी आरफालाई माया गर्छन| अनुष्का महत्वाकांक्षी र सफल पहलवान हुन्छिन् | फिल्मलाई आदित्य चोपड़ाले डायरेक्ट गरेका छन् र फिल्म राइटर-डायरेक्टर अली अब्बास जफर हुन्| फिल्म ईदमा रिलीज हुनेछ |
हेर्नुस गीत :

%d bloggers like this: