Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
adel
सिंगर एडेलले बेवर्ली हिल्सम ९५ लाख डॉलरको एक आलीशान बंगला किनेकी छिन् |
adel
ए‍क हॉलीवुड वेबसाइटको रिपोर्ट अनुसार, ६,६०० वर्ग फुटम फैलिएको यो बंगला एक खास कॉलोनीमा रहेको छ | यहाँ एडेलको छिमेकीमा जेनिफर लॉरेंस , एश्टन कुचर, मिला कुनिस र कैमरन डियाज जस्ता नामी अनुहार हुनेछन् |यस आलीशान बंगलामा ४ बेडरूम, ६ बाथरूम र एक पूल रहेको छ |
adel
बंगलामा एक बाहरी ट्रेन सेट र एक ट्री हाउस पनि रहेको छ ,जसलाई एडेलले शायद आफ्नो छोरालाई ध्यानमा राखेर बनाएका छन् | एडेल यस बंगलामा शि‍फ्ट हुने पर्खाइमा रहेकी छिन्, किन भने अहिले उनि संगीत टूरमा व्यस्त छिन् |खबर छ कि उनले यो बंगला एक महीना पहिले किनेकी हुन् |
adel

%d bloggers like this: