सिनेमाका निर्माता तथा वितरक गोपाल कायस्थले आफ्नो सिनेमाले चार दिनमा यति ब्यापर गरेको दाबि गरेका हुन् । सिनेमाको हल रिपोर्ट तथा दर्शक पर्तिक्रिया बुझ्न निर्देशक/निर्माता तथा कलाकार उपत्यकाका थुप्रै सिनेमा हलहरु पुगेका थिए, हलहरुको दृश्य हेर्न लायक देखिन्थो, कहिले हलमा आएका दर्शकले अभिनेता निखिल उप्रेतीलाई काँधमा बोकेर उफार्थे त कहिले सेल्फी खिच्न तछाड मछाड गरेको देखिन्थो ।

निखिलको पछिल्लो सिनेमा ‘भैरव’ रिलिजको बेला पनि यस्ता खालका दृश्यहरु देखिएका थिए, यसबाट निखिलको स्टार पावर बलियो रहेको भन्ने बुझ्न सकिन्छ । सिनेमाको ब्यापर देखेर यसका निर्माताहरु पनि हौसिएका छन, आइताबार पछिका दिनहरुमा अझै कलेक्सन बढ्नेमा निर्माता कायस्थ ढुक्क देखिन्छन ।
हेर्नुहोस हल भिडियो रिपोर्ट: