Fri. Apr 25th, 2025

सुदर्शन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीको मुख्य भूमिका रहेको फिल्म चंखे शंखे पंखेुको नयाँ ट्रेलर रिलिज भएको छ । सन्तोष सेन ठकुरीले निर्माण गरेको चलचित्रमा नायिका पुजा टेलिभिजन रिपोर्टरको रुपमा छिन् ।सार्वजनिक ट्रेलरमा देशभक्त देखिएका तीन युवाको संघर्ष तथा एक्शनका केहि दृश्यहरु समावेश छन् ।सुदर्शन थापाले निर्देशन गरेको चलचित्र असोज ८ गते प्रदर्शन हुने भनिएको छ ।
https://youtu.be/uFnx_ud5VR0