Fri. Mar 29th, 2024

बलिउड अभिनेत्री कैटरिना कैफ र बलिउड अभिनेता रणवीर कपूर बिच अफएयर रहेको कुराले बेला बेला बलिउड मज्जाले तात्ने गरेको छ । नयाँ बर्षको अवसर पारेर लण्डनमा आमाको साथ रणवीरसँग इनगेजमेन्ट गरेपनि त्यो कुरा उनीहरु दुबैले सार्वजनिक रुपमा अझै स्वीकारेका छैनन् । रणवीरलाई छोड्न पनि नसक्ने र विहेको लागि तयार पनि नहुने कैटरिनाकोे पाराले उनी बिबाह देखी खुबै डराइरहेको अनुमान यति बेला धेरैले लगाउन थालेका छन् । तत्काल बिहे गर्न राजी नभए पनि उनी रणवीरसँग एउटै घरमा बस्न भने तयार भइन् । यी दुबै अहिले आफ्नो परिवार भन्दा टाढा एउटै घरमा बसेका छन् ।

katrina-ranbir-7

तर यो कुरा पनि उनीहरुले सार्वजनिक रुपमा नस्वीकारेकोले यो बुझ्न सकिन्छ की उनीहरु आफ्नो करियर धरापमा पलर्नकी भन्ने डरले आफ्ना नीजि जिवनलाई गोप्य राख्न रुचाउछन् । हाल कैटरिना विहेपछि कतै चलचित्र क्षेत्रबाटै बिस्तारै मधुरो हुनु पर्ने हो की भन्ने डरले बिबाह बन्धनमा बाधिन नखोजेको हुन सक्ने जानकारहरु बताउँछन् नभएर एउटै घरमा बस्ने देखी घरपरिवारमा समेत भेटघाटका लागी जाने गरेका उनीहरु बिबाह गर्न चै किन खोजिरहेका छैनन् यो प्रश्नले यति बेला उनीहरुलाई निकै सताउने गरेको छ । तर प्राप्त स्रोतका अनुसार यस बर्ष चै कैटरिना कैफ र रणवीर कपूरको बिबाह हुन सक्ने बताइएको छ ।

%d bloggers like this: