Sat. Apr 20th, 2024

killa

फागुन १९ गते देशभर पदर्शनको तयारीमा रहेको चलचित्र किल्लाको फस्टलुक पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सुवाष मेचेको धमकेदार देखाइएको छ । मेचे फिल्मसको व्यानरमा रक्षा मेचेको प्रस्तुति रहेको चलचित्र किल्ला लाइ द्वन्द्व निर्देशक हिमाल केसिले निर्देशन गरेका छन् । प्रदिप भारद्वाजको लेखन रहेको यस चलचित्रमा सुवास मेचे, सुरभि जैन, पुकार भट्टराइ, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा विकास चौधरीको संगीत,नृत्य निर्देशन कबिराज गहतराजले गरेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=iPTBiQBjx2I

%d bloggers like this: