Fri. Mar 29th, 2024

एक अर्को गर्दै चलचित्र सगै म्युजिक भिडियोमा पनि व्यस्त हुदै गएकी नायिका अशिष्मा नकर्मीले अभिनय गरेको अर्को आकर्षक म्युजिक भिडियो बाहिरिएको छ । मेरो बेस्ट फ्रेन्ड फिल्मबाट डेब्यु गरेका नायक किरण लाकौल र नायिका अशिष्मा नकर्मीले उक्त म्युजिक भियोमा अभिनय गरेका छन् । गीति एल्बम ‘आकाशैमा’ समावेश गीतमा नायिका अशिष्मा नकर्मी र किरण लाकौल विचको माया प्रेमलाई देखाउन खोजिएको छ ।

kiran and as२०५६ साल तिर रेडियो नेपालले आयोजना गरेको अधिराज्यब्यापी लोक गीत प्रतियोगितामा बिजेता भएपछी साङितिक जगतमा प्रबेश गरेका अभय ढुंगेलले १० बर्ष पछि नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । १० वर्ष अघी निर्माण गरेको ‘सुपारी जाईको माला’ बोलको गीतको म्युजिक भिडियोबाट राम्रो प्रशंसा बटुल्ल सफल अभयले यस पटक पनि राम्रो प्रतिक्रिया पाउनेमा विस्वस्त देखिएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=i5y_lmRHcW8#t=84

%d bloggers like this: