Tue. May 7th, 2024

Capture‘होस्टेल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशन हेमराज विसीले निर्देशन गरेको पछिल्लो चलचित्र जेरीको टिजर रिलिज भएको छ । कात्तिक २८ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र जेरीको टिजरमा नायक अनुमोल केसीलाई विभिन्न दृश्यमा देख्न सकिन्छ । होस्टेलमा अनुमोललाई लिएर निर्देशन गरेका हेमराजले पुर्ण अनुमोललाई नै लिएर चलचित्र जेरी निर्देशन गरेका छन् । चलचित्रमा अनुमोल मुख्य भुमिकामा देखिने छन् । अनुमोल सगै चलचित्रमा अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् भने,हेमराज विसीले निर्देशन गरेका हुन् । हेमराज विसीको अर्को चलचित्र माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=Ldgo-gTXvao#t=32

%d bloggers like this: