Fri. Apr 19th, 2024

दीपिका पादुकोण र सोनम कपूरको २००७ मा बलिउड बक्स अफिसमा आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ र ‘सांवरिया’ ले उनीहरु विचमा महायुद्ध चलेको थियो । उक्त महायुद्धमा दिपिका विजेता बन्ने सफल भइन । अर्थात उनको चलचित्रले बक्स अफिसमा धमका मच्चाएको थियो ।

collage_6502_091014090113अब फेरी करिब ७ बर्षपछि उनीहरुको महायुद्ध देख्न पाइने भएको छ । उनीहरुको फिल्म एक हप्ताको तलमाथिमा प्रदर्शनमा आउदै छ । दीपिकाको प्रदर्शनमा आउन लागेको चलचित्र फाइंडिंग फेनी १२ सेप्टेम्बरमा र सोनम कपूरको खूबसूरत १९ सेप्टेम्बर मा रिलिज हुदै छ । यस कारण पनि उनीहरुको यो पटकपनि महायुद्ध देख्न पाइने लगभग पक्का भएको छ । यसकारण पनि उनीहरु दुवै चलचित्रको प्रमोशनमा निकै दौडधुपमा लागीपरेका छन् ।

%d bloggers like this: