Fri. Mar 29th, 2024

997064_485264384909817_5194690180827311633_nपछिल्लो समय एक पछि अर्को गर्दे अवार्ड मात्र होइन चलचित्रबाट पनि सफल्ता हात पार्दै आएका चर्चित नायक आर्यन सिग्देलले आफु श्रीकृष्ण दाई जस्तो मान्छे हुन पाउँ भनेका छन् । हिजो काठमाडौंको आर्मी अफिसर क्लबमा भएको एफएफडिसी चलचित्र पुरस्कारमा उत्कृष्ट नायकको अवार्ड हात पारेपछि कार्यक्रममा बोल्दै आर्यनले आफु सधा श्रीकृष्ण श्रेष्ठ जस्तो मान्छे हुन पाउँ भन्दै आर्यनले आर्शीवाद मागेका छन् । शिव’ सर्वोत्कृष्ट अभिनेताबाट सर्वोत्कृष्ट नायक बनेपछि स अवार्डमा शिव दाईको नामबाट मात्र होइन मेरो लागी यो अवार्ड श्रीकृष्ण दाईको नामबाट पनि पाएको भन्दै खुसी मानेका थिए ।’ आर्यनले अवार्ड लिएपछि श्रीकृष्ण श्रेष्ठलाई निकै सम्झेका समेत थिए । कार्यक्रममा निकै खुसी बाड्दै आर्यनले आफु सधै चलचित्रक्षेत्रका लागी सधा लागी पर्ने समेत बताएका छन् ।

%d bloggers like this: