Thu. Apr 25th, 2024

नेपाली गीत,संगितमा निकै लामो समय देखी लागी परेका प्रसिद्ध गायक भक्तराज आचार्यका छोरा सत्यराज आचार्य आज पहिलो पटक छोराको बावु बनेका छन् ।  पाटन अस्पतालमा सत्यराजका जीवन सङ्गीनी अनिता थापा आचार्यले छोरालाई जन्मदिएकी हुन् ।10665144_810003802384073_7032667858988213559_nआफ्नो फेसबुक स्टार्टसमा खुसी बाड्दै गायक सत्यराज आचार्यले छोरा र श्रीमतीको अबस्था अहिले सामान्य रहेको पनि जनाएका छन् । करिब ५ बर्ष अगाडी अनिता सगँ प्रेमबिबाह गरेका सत्यले करिब १ हजार भन्दा बढि चर्चित गीतहरु गाइसकेका छन् । पछिल्लो समयमा विभिन्न देशहरुमा हुने कार्यक्रममा व्यस्त भइरहेका सत्यले आफु बावु बन्न पाएको भन्दै खुसी बाडेका छन् ।

%d bloggers like this: