Sat. Apr 20th, 2024

बलिउड अभिनेत्री साथै पोर्नस्टार समेत रहेकी सनी लियोन अब फिल्‍म ‘मस्‍तीजादे’ मा देखिने भएकी छिन् । सेक्स र कमेडी फिल्म मस्‍तीजादे मा अब सन्नी लियोन सगँ बलिउड अभिनेता तुषार कपूरले रोमान्स गर्नेछन्. । ‘मस्‍तीजादे’ चलचित्रलाई निर्देशन मिलाप जवेरी करेंगेले गर्नेछन् ।sunnyleonewadala9फिल्ममा तुषार सगै वीर दास पनि रहने बताइएको छ । यस भन्दा पहिले तुषार कपूर र सनी लियोन एउटा फिल्म शूटआउट एट वडालाको एक स्पेशल गीतमा देखिएका थिए । त्यसपछि उनीहरु मस्‍तीजादे चलचित्रमा देखिन लागेका हुन् ।  अब यति हेर्न बाँकी छ कि पोर्नस्टार समेत रहेकी सन्नीका साथ तुषार कपूरको कस्तो रोमान्स देख्न सकिन्छ ।

%d bloggers like this: