नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरपारि आज चलचित्र भुलभुलैया युनिटले निःसहायक सेवा सदनमा रहिआएका बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ । भुलभुलैयाका सम्पुर्ण युनिटका साथ आज निःसहायक सेवा सदन पुगेका उनीहरुले असाहय वृदावृद्धहरुलाई कपडा वितरण गरेका हुन् । उक्त वितरण कार्यक्रममा चलचित्रका नायक जीवन लुइटेल, नायिका नीता ढुंगाना, स्वहित मानन्धर, निर्देशक योगेश घिमिरे, कार्यकारी निर्माता निरज ढकालले वृद्धवद्धाहरुलाई कपडा वितरण गरेका छन् । छायंनको क्रममा रहेको चलचित्र भुलभुलैयाले करिब २ दिन देखी सोहि ठाँउमा छायंकन गरिरहेको छ । चलचित्र भुलभुलैयाको करिब ९१ प्रतिशत छायंकन कार्य सकिसकेको छ ।
‘भूलभुलैया’ यूनिटले बाड्यो वृद्धाश्रममा कपडा
Byadmin
Aug 27, 2014Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021