Thu. Apr 18th, 2024

केहि दिन पहिला एक कार्यक्रममा आफनो एक्‍टर राज कपूरको बारेमा एक छोटो फिल्म बनाउने रणबीर कपुरले बताएका थिए । अब रणबीरको योजना बलिउडको तिन खानलाई लिएर एक फिल्म बनाउन चाहेको रणबीरले बताएका छन् । ३१ बर्षिय रणबीरले एक अन्तरर्वार्तामा भनेका छन् म राज कपूर जिन्दगीको बारेमा बताउनका लागी छोटो फिल्म कम हुने छ त्यसैले तिन खानलाई लिएर फिल्म बनाउन चाहान्छु ।

ranbir photo

यस्तो गर्न मलाई ५०० घाटा लाग्ने छ । रणबीरले बताएका छन् मैले यस बारेमा पनि सोच्न सुरु गरेको छु की कसरी छोटो फिल्म मैले बनाउन सक्छु । त्यसपछि मैले आठ मिनेटको छोटो फिल्मको बारेमा साचे जसमा शाहरुख खान,सलमान खान र अमिर खान एक सोफामा बसेर कुरा गरिरहेको दृश्य हुने आफुले सोचेको रणबीरले बताएका छन् ।

%d bloggers like this: