Fri. Apr 26th, 2024

हलिउड सुपरस्टार रिचर्ड गेर फेरी एक पटक चर्चामा आएका छन् । रिचर्ड आफ्नो प्रेम सम्बन्धलाई लिएर यति बेला निकै चर्चामा छन् । रिचर्ड गेरले भारतीय मूलकी ब्रिटिश लेखक सलमान रुश्दीकी पूर्व पत्नी र सुपरमोडल पद्मा लक्ष्मीको अफइयर चलेको बताइएको छ ।

5993_1

पद्मा लक्ष्मी बलिउड फिल्म बूमबाट चर्चामा आएकी थिइन् । जबकि रिचर्डले पब्‍लिकली शिल्‍पा शेट्टीलाई किस गरेपछि बलिउडमा हंगामा खडा भएको थियो । पद्मा लक्ष्मी र रिचर्डले मिडिया र पब्लिक माझ हरपल टाढा बनाइरहेका छन् । ६४ बर्षिया चर्ड र ४३ बर्षकी पद्मा लक्ष्मी कयौ महिना देखी रिलेशनशिपमा थिए ।

%d bloggers like this: