Fri. Mar 29th, 2024

रोहित शेट्टीद्धारा निर्देशित बलिउड फिल्म सिंघम रिटर्न्सले पाँच दिनमा १०० करोडको कारोबार गरेको छ । भारत सगै विभिन्न देशहरुमा एक साथ ५ हजार भन्दा बढि सिनेमाहलहरुमा प्रदर्शन भइरहेको चलचित्र सिंघम रिटर्न्स स्वतन्त्रता दिवसको अबसरमा सिंघम रिटर्न्स प्रदर्शनमा आएको थियो ।

0a52bcc4-a0e6-4990-a852-625cb19411a1Wallpaper1-660x330

सिंघम रिटर्न्स सगै यस वर्ष प्रदर्शनमा आएका फिल्म जय हो, २ स्टेटस, होली डे, एक विलेन र किक ले पनि १०० करोड भन्दा बढिको व्यापार गरेका थिए । सिंघम रिटर्न्समा अजय देवगनले एक पुलिस अफिसर बाजीरव सिंघमको भुमिकामा देखिएका छन् भने सोहि चलचित्रकी नायिका करीना कपुरले भने एक टेप्पो चालकको भुमिका निर्वाह गरेकी छिन् ।

%d bloggers like this: