Fri. Mar 29th, 2024

काठमाडौ ।  चलचित्र ‘तरङ’को च्यारेटी हुने भएको छ । ‘थ्रि रुम पार्टनर’ नामक नामबाट छायंकन सुरु गरेको युनिटले अन्तत चलचित्रको नाम ‘तरङ’ राखेको थियो । चलचित्र ‘तरङ’ युनिटले भाद्र १९ गते चाबहिल स्थित के एलटावरमा च्यारेटी हुने चलचित्रका नायक एडि उज्वलले बताए । चलचित्रमा रचना लामा,एडि उज्वल, ओम क्षेत्री,मौसम कार्की लगायतका कलाकारको अभिनय रहने छ ।

unnamed

चलचित्रलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् । विद्यार्थि जीवन त्यसै त कष्टकर हुन्छ, त्यो माथी घर छाडेर पढाई कै लागी भनेर शहरमा पस्नेहरुको पिडा र कोठा भाडामा लिएर बस्नुपर्दा भोग्नु पर्ने बिबिध समस्यामा चलचित्रमा समेटिएको छ ।

10616378_689212177822417_5857682197873678482_n

सलार्ही र काठमाडौंमा छायंकन सकाएको चलचित्र ‘तरङ’ ले प्रदर्शन मिति भने तोकेको छैन् । एडि उज्वलको प्रस्तुती रहेको चलचित्र ‘तरङ’मा एडि उज्वल र रचना लामाले पहिलो पटक चलचित्रमा डेब्यु गरेका छन् ।

%d bloggers like this: