Fri. Apr 26th, 2024

दर्शकहरुबाट अधिक आलोचनाका कारण फिल्म ताण्डवले च्वाक च्वाक बोलको गीतलाई हटाउन बांध्य हुनुपरेको छ ।tandav
केहि दिनअघि मात्र सार्वजनिक  च्वाक च्वाक‘  गीत प्रति धेरै नै आलोचना भएपछि  कम्पनीले  नै युट्यूबाट गीत हटाएको हो ।
यापर लाहुरे र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेकोे ताण्डवलाई  बेलायती निर्देशकले निर्देशन गरेका हुन ।  फिल्म ताण्डव यहिं भदौ ६ देखि  प्रदर्शनमा आउंदैछ ।

%d bloggers like this: