Tue. May 7th, 2024

काठमाडौ, हिम्मतवाली निर्देशन गर्दा गर्दै निर्मात्री रेखा थापाबाट पिडीत हुन पुगेका श्याम भट्टराई लंकाको सिक्वेल लंका–२ निर्देशन गर्दै छबिराज ओझाको ग्याङ्गमा पुन आइपुगेका छन् । syam
यसअघि लंकामा रेखा थापा प्रमुख भूमिकामा रहेकी थिईन । तर लंकाको सिक्वेल लंका–२ मा भने रेखा देखिनै छैनिन् ।
लंका–२ का निर्माता र निर्देशक दुवैसँग रेखाको दुश्मनी भएकाले उनीहरुले लंका–२ मा अरुनै हिरोइनको  आगमन हुनेछ । लंका–२ पनि नारीकेन्द्रित नै हुने बताएको छ । यसको सुटिङ कार्य भने छबिको अर्को फिल्म लज्जा रिलिज ९कार्तिक ७० पछि गरिने भएको छ ।
छबिराज ओझा नै ले निर्माण गर्ने लंका–२ को हाल स्क्रिप्ट लेखन कार्यअघि बढिसकेको  निर्देशक श्यामले जानकारी दिएका छन् ।

%d bloggers like this: