Sun. May 19th, 2024

यस वर्षको गाइजात्रालाई लक्षित गर्दै चर्चित हाँस्य कलाकार कमल गाउँलेले ‘पिनाश भयो केही बाँकी रहेन’ नामक नयाँ गाइजात्रे भिडियो सार्वजनिक भएको छ ।kamal
हाल अधिकांश नेताहरुको प्रवृति र कार्यशैली प्रति तिखो व्यंंग्य गरिएको गाइजात्रा गीतमा गाउँलेले अर्धनग्न समेत भएका  छन् ।
नेताहरु प्रति अभिनयमार्फत व्यंग्य गरिएको उक्त भिडियोमा समयमै संविधान नलेख्ने, सधै विवादमा रुमलिने, जन आवश्यकता र समस्यालाई नेताहरुले खास्सै चाँसो नदिएको जस्ता कुराहरु समावेश गरिएको छ । साथै उक्त भिडियोमा सबै नेताले  थोरै थोरै लचकता अपनाएर समाधान बाटो अवलम्बन गर्न पनि सुझाव दिइएको छ ।
अपलोड गरिएको छोटो समयमै अधिक चर्चा बटुल्न सफल यो भिडियो एकचोटी हेर्नस:

%d bloggers like this: