Fri. Apr 26th, 2024

फिल्म ‘एक भिलेन’मा नकारात्मक भुमिका निभाएका अभिनेता निर्माता रितेश देशमुखले आफुलाई फिल्ममा भिलेन बन्न आफ्नै पत्नि अभिनेत्री जेनेलिया डिसूजाले हौस्याएको बताएका छन । जेनेलियाको एउटै रहर थियो आफ्नो पति कुनै फिल्ममा भिलेन बनुन ।Tere-Naal-Love-Ho-Gaya-Hot-Genelia-D'souza-Ritesh-Deshmukh-Wallpaper-31
त्यसैले पनि रितेशले ‘एक भिलेन’मा नकारात्मक भुमिका निभाएर जेनेलियाको सपना पनि पुरा गरीदिएका छन ।निर्देशक मोहित सूरीको ‘एक भिलेन’मा अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री श्रद्धा कपूरले पनि फिल्ममा आफ्नो दमदार प्रस्तुती दिएका छन ।
‘एक भिलेन’मा गरेको आफ्नो पहिलो नकारात्मक भुमिकाको बारेमा बोल्दै रितशले भनेका छन एउटा अभिनेता भईरहंदा भिलेन हुनु आफ्नो पनि इच्छा भएको र फिल्ममा आफुले एक बेग्लै  प्रस्तुती दिएको पनि उनले भनेका छन ।

%d bloggers like this: