Thu. Mar 28th, 2024

हिन्दी फिल्म’ बम्बे वेलवेट’मा रेट्रो लुकको लागि नायिका अनुष्का शर्माले १४० वटा कपडा बदलेकी छन ।फिल्ममा उनको कस्ट्यूम राष्ट्रीय पुरस्कार विजेता निहारिका खानले तयार पारेकी हुन ।
अनुष्काले फिल्ममा एक गायिकाको भुमिका निभाएकी छन ।पुरानो जमनाको एक मशहूर गायिकाको रुपमा उतार्न फिल्म निर्माताले भरपुर कोशिस गरेका छन । यहिं क्रममा अनुष्काले एउटै फिल्ममा १४० वटा कपडा फेर्नपर्ने अवस्था आएको हो ।anushka_s_650_052814090511
जानकारी रहोस’ बम्बे वेलवेट’की कस्ट्यूम डिजाइनर निहारिका खानलाई यसअघि फिल्म द डर्टी पिक्चरमार्फत नेशनल अवार्ड समेत मिलेको थियो ।
फिल्म ‘बम्बे वेलवेट’लाई अनुराग कश्यपले निर्देशन गरिरहेका छन । रणबीर कपूर र करण जौहरलाई संगै देख्न सकिने फिल्म’ बम्बे वेलवेट’ नोभेम्बर २८ मा रिलिज हुदैंछ ।

%d bloggers like this: