Fri. Apr 26th, 2024

बलिउड चलचित्रका सुपरस्टार सलमान खानले आफना प्रसंशकहरुको लागी रोजगारी दिने वेवसाइट लन्च गरेको छन् । अब सलमान खानद्धारा अभिनित चलचित्र किंक रिलिजको तयारी स्वरुप ४८ बर्षका सलमानले भनेका छन् ‘मेरो यो कदम समाजिक कल्याण संस्था बीइन ह्यूमनको सहयोगमा गरेको बताए ।
‘ सलमानले भनेका छन् ‘मेरो फेसबुक मात्र टाइमपासका लागी नभई यसलाई आफुले सामाजिक कामका लागी प्रयोग गरेको बताएका छन् ।’ www.beinghumanworkshop.com वेवसाइट सलमानले लन्च गरेका हुन ।
सलमानले आफनो फेसबुकमा लेखेका छन् ‘जो मेरो फेसबुकमा साथि छ र उसलाई कुनै पनि जागिरको खाचो भए मैले आफनो एउटा साथिलाई भनेको छु उसले जागिर लगाइदिने छ ।’ अब सलमान सामाजिक काममा पनि हात हाल्दै जाने बताइएको छ ।

%d bloggers like this: