Wed. May 8th, 2024

सलमान खानको फ्यानहरु डेबिलको भुमिकाबाट निक्कै उत्साहित देखिएका छन ।त्यसैले त’ kick ‘को ट्रेलर रिलिज भएयता यूट्यूबमा हेर्नेको संख्या १ करोड़ भन्दा बढी पुगेको छ ।यसले पनि बुझाउछ कि यूट्यूबका फिल्मको ट्रेलर हिट मात्र होइन सुपर डुपर हिट साबित भएको छ ।KICK
सलमान खानले ट्रेलरलाई जून १५ मा दिउंसो ३ ३० बजे रीलिज गरेका थिए ।  समीक्षकदेखी लिएर बजार विश्लेषक सबैले फिल्म  किकले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्ने पुर्वअनुमान समेत लगाउन थालिसकेका छन ।
यदी यसो भएमा सलमानले आफ्नो भत्किएको उचाईलाई सुधार्ने मौका पनि मिल्नेछ । यस्तै यही फिल्मको गित जुमे की रात पनि हिट भएको छ । जसलाइ ४ दिनमा मात्र द्दढ लाख भन्दा बढीले हेरीसकेका छन ।
एकचोटी तपाई पनि हेर्नुस सलमानको फिल्मको ‘जुमे की रात’ गितको भिडियो र फिल्मको ट्रेलर

%d bloggers like this: