Sat. Oct 26th, 2024

बलिउड चलचित्रमा धेरै बर्ष देखी निरन्तर बलिउड रजतपटमा जमीरहेका मेगास्टार अमिताभ बच्चन अनुराग कश्यप अभिनित चलचित्र घुमकेतू चलचित्रमा पाहुनाको भुमिका निर्वाहा गर्देछन् । पुष्पेद्र मिश्राद्धारा निर्देशन भएको चलचित्र घूमकेत नामक चलचित्रलाई विक्रमादित्य मोटवानीले निर्माण गरेका छन् ।
चलचित्र घूमकेतूमा अमिताभ पाहुनाको भुमिका निर्वाहा गरेका छन् भने अनुराग कश्यपको मुख्य भुमिाक चलचित्रमा हेर्न पाइने छ । चलचित्र घूमकेतूमा कश्यपले पुलिसको भुमिका निर्वाहा गरेका छन् भने ७१ बर्षका अमिताभ बच्चनलाई एक फरक खाल्को दृश्यमा देख्न पाइने छ ।