Fri. Mar 29th, 2024

पटक पटक प्रदर्शन मिति तोक्दै तर प्रदर्शन हुन नसकेको चलचित्र सरी ल ले कार्तिक २१ गते प्रदर्शन मिति तय गरेको छ ।
फिल्मको आउदो श्रावणमा प्रदर्शन गरिने भनिएता पनि केहि कारण बस मिति सार्नुपरेको चलचित्र युनिटले बताएको छ । उक्त मितिमा पनि फिल्म रिलिज हुन नसक्ने भएकाले चलचित्र कातिकमा देशब्यापी रिलिज गरिने फिल्मको निर्माता कृष्ण दासले बताउनुभएको छ ।
फिल्ममा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाको मुख्य भूमिका रहेको छ । ऋषि लामिछाने द्धारा निर्देशित सरी ल चलचित्रको शीर्ष गीत सार्वजानिक भइसकेको छ ।

%d bloggers like this: