Wed. Apr 24th, 2024

हलिउडकी चर्चित गायिका तथा नायिका जेनिफर लोपेज र रकस्टार पिटबुलका धेरै अति उत्तेजक फोटोहरु सार्वजनिक भएका छन । उनीहरु विच प्रेम प्रेमिकाको सम्बन्ध नभएको बताउदै आए पनि धेरैले उनीहरु प्रेम प्रेमिका रहेका बताएका छन् ।
उनीहरु आम दर्शकका माझ पनि खुल्लमखुल्ला अंकमाल र किस गर्ने गरेका छन् । उनीहरु खुल्लमखुल्ला यस्तो क्रियाकलाप गर्दा धेरैले उनीहरु प्रति प्रेमप्रेमिकाको नजरले हेर्नु स्वभाविक नै हो तर जेनिफर आफु पिटबुललाई नजिकको भाई मान्ने गरेको बताएकी छिन् ।
सो कुरा कसैले मान्न सकेका छैनन् किनकी उनीहरुको त्यस्तो क्रियाकलापले उनीहरु विच केहि घनिष्ट सम्बन्ध रहेको अडकल लगाएका छन् । यस्तो हल्ला आइरहदाँ समेत पनि पिटबुल भने यस विषयमा केहि बोलेका छैनन् ।

%d bloggers like this: