Fri. Apr 19th, 2024

एजेन्सी– छोरीको आमा भइसकेकी किम कार्दसियनले आफनो संवेदनशिल अंग राम्रो सगँ छोप्न पनि सकिन्न् । ३३ वर्षको भइसकेकी किम कार्दसियन आफु हट र सेक्सी बन्न चाहान्छिन् ।
भर्खरै किम आफ्नो बच्चासँग न्यूयोर्क सिटिमा निकै सेक्सी अवतारमा देखा परिन् । उनले लगाएको ब्रालेस ज्याकेट उनीमाथि निकै राम्रो देखिएको थियो । जब किम आफ्नी छोरी नर्थ वेस्टसँग बाहिर आइन् तब उनलाई देखेर सबै दङ्ग परे । उनले आफुले लगाएको ज्याकेटको माथिल्लो भाग खोलेर हिडेकी थिइन ।
यसरी सबै माझ कार्दसियन देखिदा सबै उनीलाई नै हेरेर बसेका थिए । उनले लगाएको कालो रङको ब्रा लेस रुपले उनको लाखौँ प्रशंसकहरुलाई चकित बनायो ।

%d bloggers like this: