Fri. Apr 26th, 2024

बलिउड चलचित्रमा निकै चर्चित नायिकाको रुपमा चिनिदै गएकी बलिउड नायिका सोनाक्षी सिन्हा अहिले अरु नायिका भन्दा निकै मोटाउदै गएकी छिन् । आफु मोटाउदै गए पछि सोनाक्षी अब फिटनेस गर्ने सुरमा छिन् ।
खानपानमा निकै सौखिन सोनाक्षी खानपिनकै कारण मोटाउदै गएपछि अब भने खान पिनमा निकै सजक अपनाउने बताएकी छिन् । सुटिङ्गमा व्यस्त भइरहने कारणले गर्दा पनि आफुले फिटनेस गर्न नपाएको सोनाक्षीले बताएकी छिन् ।
सोनाक्षी अब अर्जुन कपूर द्धारा निर्माण हुने चलचित्रमा अभिनय गर्ने सुरमा छिन् । यसरी अब पछिल्लो फिल्महरुमा आफुले मोटोपन घटाउने उनले बताएकी छिन् ।

%d bloggers like this: