Fri. Apr 26th, 2024

काठमाडौं १६ फागुन । ‘मिस टिन कलेज–२०१४’ को ताज मलुशा रानामगरले चुमेकी छन् । बिहीबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा मलुशाले उपाधि चुमेकी हुन् । सिजन मिडियाद्धारा पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा विजेता बनेकी द व्रिटिस कलेजकी छात्रा मलुशाले उपाधिसँगै टिभिएस स्ट्रिट स्कुटर पाइन् ।
त्यस्तै, न्यू समिट कलेजकी शान्तिमाया तामाङ फस्ट रनरअप र ओरियन्ट कलेजकी सवनम भण्डारी सेकेन्ड रनरअप भए । उनीहरुले क्रमशः नगद २५ र १५ हजार हात पाए ।
miss teen college grand final (13)
miss teen college grand final (9)
miss teen college grand final (16)
miss teen college grand final (7)

%d bloggers like this: