निर्देशक रेग्मीलाई उनि द्वारा नै रचित गित सार्बजनिक गर्दै श्रदान्जली अर्पण

बरिष्ठ चलचित्र निर्देशक शिब रेग्मीको ४९ बर्षको उमेरमा हिज निधन भएको छ। उनको शरिर हामी माझ नरहे  पनि उनका किर्तिहरु हामी माझ अमर रहिरहने छन । यसै बीच उनी द्वारा निर्देशित अन्तिम चलचित्र पराईको उनि द्वारा नै लिखित ‘जुन लाई’ बोलको  गित पहिलो पटक मनोरन्जनसंसारबाट पराई चलचित्र टिमले प्रिमिएर गरेको छ ।
 

Back To Top