‘उर्बसी’ को ट्रैलर सार्वजनिक (भिडियो सहित )

मनोरन्जनसंसार, काठमाडौं  ,
नेपाली कथानक चलचित्र उर्बसी को ट्रैलर सार्वजनिक भयको छा । उर्बशी यही मङ्शिर १४ मा प्रदशन हुन लगेको नारी प्रधान चलचित्र हो । मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’मा किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ, मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । हिमगिरी फिल्मस् ब्यानरमा खगेश्वर पुनले निर्माण गरेको यो फिल्ममा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, दिव्यराज सुवेदीको छायांकन र सानु कुमार महर्जनको द्धन्दनिर्देशन रहेको छ।
ट्रैलर
 

Back To Top