Thu. Apr 25th, 2024

 
नेपाली फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल अाएकी बलिउड हट अभिनेत्री सन्नि लियोनको भब्य स्वागत भएको छ । बिहीबार लगभल साँझ नेपाल अवतरण गरेकी सन्निको हल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै  भव्य स्वागत भएको हो ।
सन्निको स्वागतका लागि फिल्म हलमा नै लाखे नाच प्रस्तुत गरिएको थियो । फिल्म पासवर्डको प्रिमियर कुमारीहलमा भएको थियो ।

 
all the credit related to this video goes to Ramailochha.com Tv.

Leave a Reply

%d bloggers like this: