हलमा नै सन्निको भव्य स्वागत, लाखे नाच पनि देखाइयो (भिडियो)

मनोरंजनसंसार डटकम | Friday, September 13th, 2019

 

नेपाली फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल अाएकी बलिउड हट अभिनेत्री सन्नि लियोनको भब्य स्वागत भएको छ । बिहीबार लगभल साँझ नेपाल अवतरण गरेकी सन्निको हल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै  भव्य स्वागत भएको हो ।

सन्निको स्वागतका लागि फिल्म हलमा नै लाखे नाच प्रस्तुत गरिएको थियो । फिल्म पासवर्डको प्रिमियर कुमारीहलमा भएको थियो ।

 

all the credit related to this video goes to Ramailochha.com Tv.

Facebook Comments