Thu. Apr 18th, 2024

काठमाडाैं ।
भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ । उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो ।
यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ । उनले यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए । उक्त सर्जरीपश्चात् उनको दैनिकी सहज भएको थियो ।

Leave a Reply

%d bloggers like this: