Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
अस्ट्रेलियाकी मिस वर्ल्ड अस्ट्रेलिया कन्टेस्टकी अन्तिम राउण्डकी एक कन्टेस्टटेन्टको कार दुर्घटनामा मृत्यु भएको छ | अस्ट्रेलियाई समाचार पत्र “कुरियर मेल” को भनाई अनुसार १७ सालकी एलिस मिलर-केनेडीले क्वींसलैंडबाट २०१६ को मिस वर्ल्ड प्रतियोगितामा भाग लिएकी थिइन् | उनि एक हफ्ता देखि अस्पतालमा मस्तिष्क र छातीको गंभीर चोटोंको कारण भर्ना भएकी थिइन् |
Elyse Miller-Kennedy
मिडियाको रिपोर्टको अनुसार एलिसको गाडी फ्रांसीसी पर्यटको गाडी संग ठोकिएको थियो | दुर्घटनाको कारण फ्रांसीसी चालक पनि गम्भीर घाइते भएको कारण पुलिसले कुनै अनुसन्धान र सोधपुछ गरेको छैन |
Elyse Miller-Kennedy
अस्ट्रेलियामा मिस वर्ल्ड प्रतियोगिता संग जोडिएका व्यक्तिहरुले एलिसको मृत्यु प्रति दुख ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: