
रामप्यारीको सिंगल स्क्रिन कलेक्सन ड्रिम्स भन्दा माथी | नवनायक आभाष संग सेल्फी खिच्नेको भिड
सुपरस्टार अभिनेत्री रेखा थापाको पछिल्लो रिलिज फिल्म ‘राम प्यारी’ ले शुक्रबार देशैभर आक्रमक कलेक्सन गर्यो । शनिबार पनि यो फिल्मले बिहानी तथा मध्यान्हमा पनि देशका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, कलंकी, गुण लगायत हलहरुमा ‘राम प्यारी’ ओभरफ्लो हुन गयो । काठमाण्डौं वितरक गोपाल कायस्थका अनुसार रेखाको ‘राम प्यारी’…