देशभक्ति,एक्सन र माया प्रेमको ‘नमस्ते नेपाल’

युरोपमा रहेका नेपाली गोर्खालीहरुको कथामा बनेको सिनेमा ‘नमस्ते नेपाल’को ट्रेलर, गीत तथा पोष्टरहरु सार्वजनिक गरिएको छ । मंगलबार एक प्रेस मिटको आयोजना गर्दै सिनेमाको जानकारी समेत दिइएको हो , यो सिनेमाको लेखन तथा निर्देशन चर्चित नृत्य निर्देशक राजु शाहले गरेका हुन् । सिनेमालाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहले संयुक्त रुपमा निर्माण गरेका…

Read More

केकी र सविनलाई ‘यो के भाको’ ?

चर्चित संगीतकार चेतन सापकोटाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘भाग सानी भाग’को ‘यो के भाको’बोलको गीत रिलिज भएको छ । दयाराम पाण्डेका शब्द रहेको गीतमा चेतन सापकोटा कै संगीत छ भने अन्जु पन्त र राज सिग्देलले गायका छन् । गीतमा सिनेमाका दुई मुख्य पात्रहरु केकी अधिकारी र सविन श्रेष्ठलाई फिचरिङ गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी…

Read More