
कलाकार संघ अध्यक्षमा बोगटी निर्बाचित, क कसले जिते? सुची हेर्नुहोस
शनिबार सम्पन्न चलचित्र कलाकार संघको चुनाबमा रामकेशर बोगटी भारी मतले बिजयी भएकाछन, बोगटीले आफ्ना प्रत्यासी एबं बरिष्ठ कलाकार लय संग्रौला लाई ७८ मत अन्तरले हराएका हुन् । बोगटीले २ सय ३८ मत ल्याए भने संग्रौलाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा सानुकुमार ताम्राकार र रेजिना उप्रेती बिजय भए भने महासचिबमा सरिता लामिछाने बिजयी…