देखियो ‘फुलै फुलको मौसम तिमीलाई’मा गजबको प्रस्तुति
दिनेश डिसी निर्देशित सिनेमा ‘फुलै फुलको मौसम तिमीलाई’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सिनेमाका दुई मुख्य पात्र निता ढुंगाना र आमेश भण्डारीको केमेस्ट्री, माया प्रेम, रोमान्स र केहि सस्पेन्स समेत देखाईएको छ, ट्रेलर आकर्षक बनेको छ । ट्रेलरमा निता दोहोरो भूमिकामा हुनेछिन भन्ने कुरा पनि खुलाईएको छ भने उनि एक प्रहरी अधिकृतको भूमिकामा छिन…