
रोल्पा रोगलाई सेन्सरबाट पिजी, बैशाख २४मा हुदैछ रिलिज
आगामी बैशाख २४ बाट प्रर्दशनमा आउने सिनेमा रोल्पा रोगले सेन्सर पास भएको छ जसले बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको हो । सिनेमामा समाबेस केहि दृश्यहरुका कारण अब १६ बर्षभन्दा मुनिका दर्शकहरुले आफ्नो अभिभावकको निगरानीमा मात्र यो सिनेमा हेर्न पाउने भएकाछन । रोल्पा रोगलाई सेन्सर बोर्डका सदस्यहरुले मन पराएको र सफलताको शुभकामना ओअनी दिएको सिनेमाका निर्देशक…