“लप्पन छप्पन” पुग्यो स्वित्ज़र्लैंड

अहिले यति बेला “लप्पन चप्पन” को सम्पूर्ण युनिट स्वित्ज़र्लैंड पुगेको छ | चलचित्र “लप्पन चप्पन” युरोप को १५ वटा देशमा छायाकंन हुने कुरा निर्माण पक्षले बताएको छ | नेपाली चलचित्र इतिहासमा “लप्पन चप्पन” पहिलो चलचित्र हो जुन नेपाल बाहिरका थुप्रै देशहरुमा छायाकंन हुदैछ | चलचित्रमा दयाहंग राई,सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने…

Read More

रामबाबु गुरुङको लेखाई ” झुम्की “

“कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्र दर्शक माझ दिइसकेका निर्देशक राम बाबु गुरुङको लेखाईमा अपिल बिस्टले ” झुम्की ” लिएर आउने भएका छन् | “झुम्की” को फर्स्ट लूक्स पनि सार्बजनिक भैइसकेको छ | चलचित्रमा दयाहंग राई , रिश्मा गुरुङ , मनोज आर:सी , मलिना जोशी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | चलचित्र भाद्र…

Read More

हेर्नुहोस् ‘फन्को’ ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो

सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा  सौगात मल्ल, दयाहाङ राई,  केकी अधिकारी, प्रियंका कार्की र ए गुरुङ फिचरिङ छन् । चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा सापकोटा कै संगीत रहेको…

Read More