केकी र सविनलाई ‘यो के भाको’ ?

चर्चित संगीतकार चेतन सापकोटाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘भाग सानी भाग’को ‘यो के भाको’बोलको गीत रिलिज भएको छ । दयाराम पाण्डेका शब्द रहेको गीतमा चेतन सापकोटा कै संगीत छ भने अन्जु पन्त र राज सिग्देलले गायका छन् । गीतमा सिनेमाका दुई मुख्य पात्रहरु केकी अधिकारी र सविन श्रेष्ठलाई फिचरिङ गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी…

Read More

हेर्नुहोस् ‘फन्को’ ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो

सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा  सौगात मल्ल, दयाहाङ राई,  केकी अधिकारी, प्रियंका कार्की र ए गुरुङ फिचरिङ छन् । चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा सापकोटा कै संगीत रहेको…

Read More