भुवन/अनमोल बाबु-छोरा किन पुगे दुबई?

अभिनेता भुवन केसी यतिबेला आफ्ना छोरा अहिलेका हट केक अनमोल केसीलाई लिएर दुबई लागेका छन । बरदुबईमा शुक्रबार आयोजना हुने साँस्कृतिक एंव परिचयात्मक कार्यक्रमका लागि छोरा उनीहरु त्यहाँ पुगेका हुन् । यी दुई बाबु छोरालाई नेपाली कलाकार समुह दुबईले बुधबार इयरपोर्टमा भब्य स्वागत पनि गर्यो । गत महिना अर्का अभिनेता आर्यन सिग्देलले उक्त समुहको कार्यक्रम…

Read More

‘म त तिम्रै हुँ’ भन्दै आईन सुष्मिता, छोरा अनमोल निर्माता तर हुने छैन अभिनय

कुनै समयमा निकै चर्चा अनि सफलताको शिखरमा रहेको अभिनेत्री सुस्मिता बम्जनले नयाँ सिनेमा ‘म त तिम्रै हुँ’को निर्माण गर्ने भएकी छन । सुस्मिताका छोरा अहिलेका हट केक नायक अनमोल केसी यो सिनेमाका निर्माता रहने छन । सोमबार बाट सुटिंग सुरुहुने बताईएको यो सिनेमालाई उनि संगै सुवास थापाको लगानी रहनेछ । सिनेमालाई यसअघी म्युजिक भिडियो तथा…

Read More